भाइरल जोडी बखत र प्रतिभाको अभिनय रहेको देउसी भैलो सार्वजनिक (भिडियो हेर्नुस्)

Sambhabi प्रमुख समाचार , मनोरञ्जन , November 6th, 2018

काठमाडौ, २० कात्तिक । अहिले निकै चर्चामा आएका अनौठो जोडीले देउसी भैलो गीतमा पनि अभिनय गरेका छन् । उनीहरुले अभिनय गरेको तिहारको भैली गीत सार्वजनिक भएको छ । पारीवारीक सहमति बेगर विवाह गरेका अनौठो जोडी अहिले सामाजिक संजालमा निकै भाइरल भएका छन् । श्रीमती भन्दा होचा भएका कारण बखत विष्टको जोडी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

सामान्यतया नेपालीहरुको जोडी श्रीमान भन्दा श्रीमती उमेरले सानो र होचो देखिन्छ । यिनीहरुको जोडी सामान्य भन्दा फरक भएको र बखत पनि वहुमुखी प्रतिभाका भएका कारण पनि अहिले यिनीहरु भाइरल भएका छन् । आजभोलीका युवा युवतीहरु आफु सरहको जोडी खोज्ने भएता यिनीहरुले भने माया प्रेमको लागि सबै त्याग गरेर काठमाडौं आएका हुन् । समय सान्दर्भिक तिहारको बेला यी जोडीको पहिलो देउँसी भैलो गीत यस्तो छ हेर्नुस ।

13Shares